युएई आउन प्रहरी रिपोर्ट अनिवार्य

रामकुमार परियार । युएई सरकारले रोजगारीका लागि आउने अन्य देशका नागरिकका निम्ति असल आचरणको प्रमाणपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने नियम लागू गरेको छ। मध्यपूर्वको विकसित राष्ट्र युएईले नागरिक र समुदायलाई शतप्रतिशत सुरक्षा र शान्तीको प्रत्याभुत गर्न यस्तो नियम लागू गरेको युएईबाट प्रकाशित हुने पत्रीका खालिज टाईम्सले जनाएको छ। यो नियम लागु भए संगै अब युएईमा … Continue reading युएई आउन प्रहरी रिपोर्ट अनिवार्य